...img description

Welcome to Jaleshwor Chamber of Commerce and Industry

जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वर, महोत्तरी राष्ट्रको अर्थतन्त्रलाई सवल, सक्षम, सुदृढ र आत्मनिर्भर तुल्याउन,राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उद्योग व्यवसायको विकास र विस्तार गर्दै उद्योगी तथा व्यापारीको हक हितको संरक्षण एवं सम्बद्र्घन गर्ने उद्देश्य सहित २०४७ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा दर्ता भएको अविच्छिन्न उत्तराधिकारवाला, स्वशासित, गैर नाफामूलक, गैर राजनैतिक नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रनी उद्योगी व्यवसायीहरुको छाता संगठन हो ।

Read More

Board members

Member name
LOVE RAJA SINGH

Chairperson

9854030012

Member name
KRIPASHANKAR SAH

Past President

9854030007

Member name
BINOD KUMAR SAH

Vice President First

9844031241

Member name
SHIVCHANDRA CHAUDHARY

Secretary General

9854030414

Member name
RANJIT KUMAR CHAUDHARY

Secretary

9854030899

Member name
CHHEDI CHAUDHARY

Treasurer

9854032327

Member name
CHANDAN KUMAR SAH

Executive Member

9854030207

Member name
RAKESH KUMAR SAH

Executive Member

9844056581

Member name
BIJAY KUMAR SAH

Executive Member

9854021151

Member name
AADITYA SAH

Executive Member

9863052300

Member name
CHANDAN KUMAR SAH

Executive Member

9804851231

Member name
PRADIP KUMAR CHAUDHARY

Executive Member

9845268677

Member name
NARAYAN KUMAR GUPTA

Executive Member

9807669215

Member name
SHUBHASH BICHHA

Executive Member

9854030758

Member name
BINA KUMARI SAH

Female Executive Member

9854030140

संस्थाको उद्देश्य

  • बढुदो सहरी करण संगै ब्यापक रुपमा औद्योगिक र ब्यापारीक क्षेत्र विस्तार भइरहेको कुरालाई हृदयंगम गर्दै इटहरी आसपासका क्षेत्रहरु समेटर एउटा सक्षम प्रभावकारी रुपमा ब्यवसायीक प्रवर्दन तथा संरक्षण सम्वन्धी काम गर्ने ।
  • पुजि निवेस गरी मुनाफाका लागि संचालन गरिएको वैद्यानिक ब्यवसाय फर्मर उद्योग हरुको हितको संरक्षण एवं संवर्दन र संगठिन गर्दै सम्वन्धित क्षेत्रका ब्यापारिक आम समस्यालाइ समाधान गर्ने ।
  • ब्यापारी वर्गमा परेका पिर मार्काहरु सम्वन्धित ठाउमा पु–याइ त्यसको समाधानको उपाय गरि समस्या समाधान गर्ने ।
  • कसैलाइ सहयोग चन्दा अनुदान उपलब्ध गराउदा संघको स्किृति लीइमात्र गराउने ।
  • ब्यापर ब्यवसायीहरुको हित संरक्षण तथा एक आपसमा लेनदेन संझौतामा विवाद भएमा त्यसको उचित समाधानको बाटो पहिल्याउन मद्दत गर्ने ।

  • नगद भित्रका उद्यमि ब्यापारी वर्ग र उपभोक्ताहरुको सधै चिन्तनसिल रहि यस उद्योग वाणिज्य संघ इटहरीले समय समयमा उद्यामि ब्यवसायी र उपभोक्ताहरु लाइ भेला गराइ अन्तरक्रियार तालिमहरु संचालन गर्दै जाने र आर्थिक ,सामाजिक ,धार्मिक ,कल्याणका कामहरु शैक्षिक विकासका कार्यहरु समेत संचालन गर्दै संघलाइ क्रियासिल राखि काम गर्ने गराउने .
  • उद्योग,वाणिज्य ,यातायात,वैंकिङ्ग,बिमा,पर्यटन ,स्वस्थ्य ,शिक्षा आदि ब्यवसायको हित संिरक्षण तथा प्रवद्र्धन गर्ने गराउने ।
  • राष्ट्रिय अन्तराष्ट्रिय उद्योग,ब्यापार मेला गोष्टी सेमिनार ,आयोजना गर्ने तथा भाग लिने ।
  • उत्पादित बस्तु्को नाप ,तौल,गुण्स्तर जाँचबुझ गरी उत्पादन प्रमाणित गर्ने र उत्पादित प्रमाण पत्र दिने ।

Our Projects

No Data To Display

Events

No Data To Display

Notices & Annoucements

No Data To Display